२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुमा पोखरीमा डुबेर ८ बर्षीय बालकको मृत्यु

मायादेवी अनलाइन, महारजगंज । कपिलवस्तुमा पोखरीमा डुबेर ८ बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका ७ घर भएका सवनम मुसलवानको ८ वर्षीय छोरा महोम्मद सहिलको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । मायादेवी गाउँपालिका १ बर्रोहियास्थित मामाघरमा आएका बालक मामाघर पछाडि रहेको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते…