१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै…