१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने

काठमाडौं ।नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका छन्। नेपाली क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणका लागि सहभागी गराइएको जानकारी दिए। 'सन्दीपलाई आजदेखि होटलमा राखिएको छ,' चौधरीले भने, 'भोलि फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्नुहुन्छ। उनी खेल्नयोग्छ छन् भने हामी खेलाउँछौं।' सन्दीपलाई…