२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकाय चौथो वर्षको परीक्षा तालिका अव्यवाहारिक भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विभिन्न संगठनले सो परीक्षा तालिकाविरुद्ध विरोध जनाएका हुन् । त्रिविले तालिका तत्काल नसच्याए आन्दोलनमा जाने पनि संगठनहरुले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । त्रिविले गत…