काठमाण्डौ । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा।डा कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । मानव सेवा आश्रमले काठमाण्डौका सडकपेटी तथा अन्य सार्वजनिक ठाउँमा रहेका असहाय, बेवारिस व्यक्तिको उद्धार, उपचार…