२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानले सघाउने

काठमाडौं । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय अनुदान समावेश…