बुटवल । तानसेन-तम्घास सडकखण्ड आजदेखि १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बाठो बन्द गरिएको हो। सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म सडक…