२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

हुस्सुका कारण तराईका उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ । प्रभावित विमानस्थलमा…