मायादेवी अनलाइन, बाणगंगा ।संघीय संसदको प्रतिनिधि सभाको लागि ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को चुनावी मैदानमा छन् सत्तासिन गठबन्धनबाट चक्रपाणी खनाल बलदेव र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट बलराम अधिकारी । वाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेको यस क्षेत्रमा मंसिर…