२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्‍यो

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएको हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा…