बारा । संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादवलगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् । शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो,…