२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

समृद्धिका लागि आफुहरुले नै जित्नुपर्ने अर्घाखाँचीका गठबन्धन उम्मेदवारको तर्क

अर्घाखाँची । सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारको रक्षाको लागि आफुहरूले जित्नैपर्ने बताएका हुन् । कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवार पुष्पा भुसालले आफुहरू जितको…