२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

निसार अहमदलाई जसपाले अनुशासनको कारबाही गर्ने

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु शुद्धोधन गाउँपालिकाका पूर्व अध्यक्ष निसार अहमद खाँलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अनुशासनको कारबाही गर्ने भएको छ । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको भन्दै जसपा कपिलवस्तुले खाँलाई कारबाहीको लागि सिफारिस गर्ने तयारी गरेको हो । ०७४…