मायादेवी अनलाइन, जितपुर । बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तर्गत मंगलबार बाणगंगाको वडा नंम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित दलित सेवा समाज को भवनमा अभिमुखिकरण सो कार्यक्रम गरिएको हो । समुदाय स्तरमा क्षयरोग स्कृनिङ् क्याम्प संचालनको लागि नगरपालिकाको…