२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बारामा एकै परिवारका दुई बालकको विभत्स हत्या

काठमाडौं । बारामा दुई बालकको विभत्स हत्या भएको छ। एकै परिवारका दुई दाजु भाइको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी काटिएर हत्या भएको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। कलैया उपमहानगरपालिका…