२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

केही घण्टामै अक्सिजन नआए कपिलवस्तु अस्पतालमा उपचारत २१ विरामीको ज्यान खतरामा

मायादेवी अनलाइन, चारनम्बर ।केही घण्टामा अक्सिजन नआए तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारत २१ जना कोरोना संक्रमितको ज्यान जाने खतरा देखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा किशोर बञ्जाडेका अनुसार केही घण्टा भित्र अक्सिजनको आवश्यकता देखिएको बताउनुभयो । २१ जना कोरोना संक्रमितलाई अक्सिजन दिएर बचाई राखेको भन्दै अब सकिने अवस्थामा रहेको बताउनुभयो । विभिन्न क्षेत्रमा अक्सिजनको पहल…