९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

गुरुङ समुदायले आज तमु ल्होसार मनाँदै

काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी शनिबारदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । तमु सँस्कृति अनुसार आज खुशीसाथ सामूहिक भोज, साँस्कृतिक कार्यक्रम एवं नाचगान…