९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

नयाँ बर्ष २०१८ सुरु, सन् २०१७ को औपचारिक विदाई

काठमाडौं, १७ पुस । अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ । आइतबार मध्य रातमा वर्ष २०१७ सकिए सँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् । यसैगरि नेपालमा पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्ष २०१८ को स्वागत गरिदैछ ।