९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

प्रचण्ड र विक्रम पाण्डेको मतगणना ९ बजेपछि

चितवन, मंसिर २२ । चितवनमा बिहीबार भएको मतगणना शुक्रबार बिहान ९ बजेपछि सुरु हुने भएको छ । बिहीबार नै सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डे उम्मेदवार रहेको क्षेत्र चितवन ३ सबैभन्दा धेरै चर्चित छ । प्रचण्ड र पाण्डे कसले जित्छन् भन्नेमा…