११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

खोलाको ठेक्का बाणगंगा विल्डर्सको नाममा, निकासी खुलेको दिनबाटै ठेकेदार अधिकारीको हालिमुहाली

मायादेवी अनलाइन, बाणगंगा । नदीजन्य पदार्थको निकासी खुलेको दिनदेखिनै ठेकेदार बाबुराम अधिकारीको हालीमुहाली सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणको नाममा नदीजन्य पदार्थको उत्खननमा मनमौजी चलाउँदै आएका ठेकेदार अधिकारीले चालू आवमा पनि आफ्नो धन्दा चलाउन थालेका हुन् । गत आवमा बाणगंगा नगरपालिकाबाट मधुवनधाम नाकाबाट ६५ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्ने गरी बिना प्रतिस्पर्धा अमानतबाट…