११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

लुम्बिनी-बुटवल-देवदह-भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने र यात्रामा  ५०० नवप्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिइएकाे हाे ।  अखिल नेपाल भिक्षु महासङ्घ र धम्मकाय फाउन्डेसनको सहयोगमा सञ्चालन हुने…