८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

तम्घासलाई ‘फुलैफुलको सहर’ बनाउने अभियान सुरु

रेसुङ्गा(गुल्मी) । गुल्मी जिल्लाको सदरमुकाम तम्घास, अर्जुन तथा धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गालाई आगामी सात वर्षभित्र नमूना सहर बनाउने उदेश्यसहित ‘फुलैफुलको सहर’ अभियान सुरु गरिएको छ ।  यो अभियानमा पहिलो दिन ५० भन्दा बढि व्यक्तिहरुले सक्रिय सहभागिता जनाए । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ ।  बिदाको कारण स्वतस्र्फूत रुपमा बैङ्क तथा बित्तिय संस्था, बिद्यालयमा…