११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार

काठमाण्डौ । कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ । थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा अवैध काममा संलग्न गराइएका र बिना भिसा अलपत्र परेका २० जनालाई स्वदेश फर्काइएको र समस्या परेका अरु पनि उद्धार गरी…