काठमाडौं ।पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो । मधेश र कोशी प्रदेशको तराई क्षेत्रबाहेक अन्य ठाउँमा बिहानैदेखि बादल लागेको छ । आज धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।…