२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

राष्ट्रपतिको चर्चाः माधव नेपाल भन्छन्- टुंगोमा पुग्नु अर्कै कुरा हो

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति निर्वाचनमा सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा प्रचण्डसँग भएको भेटपछि उनले राष्ट्रपतिमा आफ्नै नाम उपर भएको चर्चाबारेको प्रश्नलाई इन्कार गरेनन् । राष्ट्रपतिमा आफ्नो नामबारे भएको चर्चाबारे उनले भने, ‘नाम चर्चामा ल्याउनु एउटा कुरा हो । अन्तिम टुंगोमा पुग्नु…