कपिलवस्तु । शिवराज नगरपालिकामा श्रमिक मजदुरहरु संगठित हुन थालेपछि पालिकाले उनीहरुको हक अधिकारको लागि प्राथमिकता दिएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले श्रमिकहरूको समस्यालाई लिएर नगरपालिकाले कानुन निर्माण गर्ने बताउनुभयो । कामदारहरुको न्युनतम ज्याला, विमा, कार्यस्थलमा सुरक्षा लगाएतको विषयमा शिवराज नगरपालिकाले मुख्य चासो देखाएको नगर प्रमुख थापाले बताउनुभयो । नागरिक मञ्चको आयोजनामा तथा…