बाणगंगा, कपिलवस्तु ।वाणगंगा नदीमा ठेक्का लागेको समयमा समेत नदीजन्य पदार्थ बालुवा, गिट्टी, ढुंगा को अवैध चोरी निकासी रोकिएको छैन। तर, नगर प्रहरीको सक्रियताका कारण चालु आर्थिक वर्षमा मात्रै अवैध रूपमा नदीजन्य पदार्थ ओसार्ने २६ वटा ट्याक्टर नियन्त्रणमा लिई लाखौँ रुपैयाँ राजस्व संकलन गरिएको छ। वाणगंगा नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार गत साउन…