२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुमा वन व्यवस्थापनबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन

कपिलवस्तु। कपिलवस्तुमा वन व्यवस्थापनबाट करिब ३३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक अवधिमा वन व्यवस्थापन र संरक्षणका क्षेत्रबाट उक्त राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले गत आर्थिक वर्षमा २५ करोड ४१ लाख ७९ हजार ७ सय ८८ रुपियाँ राजस्व सङ्कलन गरेको डिभिजनल वन…