डिलाराम भुसाल, कपिलवस्तु । सम्भावित प्राकृतिक विपद् तथा अन्य आकस्मिक दुर्घटनाको प्रभावकारी व्यवस्थापनका लागि कपिलवस्तुमा सुरक्षा निकायको तयारीलाई थप सुदृढ बनाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबार जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला कारागार कार्यालयलाई विपद् उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो। जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी…