२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुबाट शुभयात्रा नामको ई–ड्राइभ सेवा सुरुवात

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको वाणगंगामा ई–ड्राइभ लुम्बिनीको विद्युतीय सवारी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। यात्रारत यात्रुको सुरक्षित, भरपर्दो तथा व्यवस्थित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले शुभयात्रा नामको ई–ड्राइभ सेवा सञ्चालनमा ल्याइएको हो। उक्त सेवा विशेष कार्यक्रमका बीच बैरिया स्थित मायादेवी रिसोर्टमा उद्घाटन गरिएको थियो । ई–ड्राइभ लुम्बिनीका अध्यक्ष मनोज पौडेलले सेवा शुभारम्भसँगै जिल्लामा हाल…