२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कपिलवस्तु हैजाको उच्च जोखिममा, साढे १४ प्रतिशत खानेपानीमा भेटियो दिसाजन्य पदार्थ

कपिलवस्तु ।कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको विभिन्न १ सय ४ स्थानको खानेपानीको नमूना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो। जिल्लाका ८ स्थानीय तहमा गरिएको परिक्षणमा १४ दशमलव ४२ प्रतिशत नमूनामा इकोली भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली…