१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

चुनावपछि एमालेलाई ५ बर्षको लागि ‘होमवर्क’ दिन्छौँः बलदेव

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर '१' का प्रतिनिधि सभा सदस्य उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले चुनावपछि एमालेले ५ बर्षको लागि होमवर्क पाउने बताएका छन् । सत्तासिन वाम-लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा साझा उम्मेदवार रहेका खनालले आफ्नै गल्तीको कारण ५ बर्ष करेक्सन हुने 'होमवर्क' एमालेले पाउने दावी गरेका हुन् । चुनाव प्रचार…