२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

श्रृङ्गीघाट सामुदायिक वनद्वारा पूर्वाधार विकासमा लाखौंको लगानी

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षमा वन संरक्षणसँगै स्थानीय पूर्वाधार विकासमा समेत उल्लेखनीय काम गरेको जनाएको छ । वनबाट प्राप्त आम्दानीलाई समुदायको हितमा उपयोग गर्ने उद्देश्यले विभिन्न बस्तीमा कुलो, सामुदायिक भवन, कल्भर्ड तथा सार्वजनिक संरचना निर्माण गरिएका हुन् । यो वनमा बाणगंगा नगरपालिकाको वडा नं. १,…