२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

डिलाराम भुसाल, कपिलवस्तु । रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजना तथा भैरव चश्मा पसल एवं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा जनचेतना आधारभूत विद्यालय वनगाईमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब दुई सयभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरमा सहभागीहरूको आँखा…