२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

६० जना ज्येष्ठ नागरिकलाई सम्मान

कपिलवस्तु । कपिलवस्तुका ६० जना जेष्ठ नागरिक सम्मानित भएका छन् । कपिलवस्तु नगरपालिकाको सहयोग र नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको हो। सम्मानित ज्येष्ठ नागरिकलाई प्रमाणपत्र, गुल्कोज तथा एक थान गिलास प्रदान गरिएको थियो। सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ…