२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

शाइन रेसुंगा बैंकद्वारा पावरा माविमा फिल्टर मेसिन सहयोग

वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित शाइन रेसुंगा डेभलपमेन्ट बैंक, जीतपुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शितगंगा नगरपालिकाको पावरा माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ। शितगंगा–१४ मा रहेको पावरा माविमा आयोजित एक कार्यक्रममा बैंकले शुद्ध खानेपानीका लागि फिल्टर मेसिन हस्तान्तरण गरेको हो। विद्यालयले लामो समयदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको अवस्थामा बैंकको सहयोगले समस्या…