२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

लोक कल्याणकारी विज्ञापन प्रभावकारी बनाउन कपिलबस्तुका सञ्चारमाध्यम अनुगमन

कपिलबस्तु । लोक कल्याणकारी विज्ञापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित कपिलबस्तुका विद्युतीय सञ्चारमाध्यमहरुको अनुगमन गरिएको छ । लोक कल्याणकारी विज्ञापन प्रशारण सम्बन्धी कार्यविधि २०८२ बमोजिम गठित जिल्लास्तरीय सिफारिस तथा अनुगमन समितिले जिल््लाका रेडियो तथा टेलिभिजनहरुको स्थलगत अनुगमन गर्दै विज्ञापन प्रशारणको अवस्था, सामग्री र कार्यान्वयनको प्रभावकारिताबारे जानकारी लिएको हो । अनुगमनका क्रममा सञ्चारमाध्यमहरुले लोक कल्याणकारी…