मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु १ को प्रदेश सभा १ मा विष्णु पन्थीको जित निश्चित जस्तै देखिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको जारी मत गणनामा पन्थीले पाएको मतका हिसाबले उनको जित निश्चित देखिएको हो । विहीबार विहान ९ बजेसम्म ४ हजार ५९५ मत गणना गर्न बाँकी छ ।…