२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

बाणगंगाको जितपुरमा खुल्यो न्यु बाणगंगा ट्रेडर्स

मायादेबी अनलाइन, जितपुर कपिलवस्तुको बाणगंगा नगरपालिका १ जितपुरमा न्यु बाणगंगा टे«डर्स सञ्चालनमा आएको छ । सुपथ मुल्यमा गुणस्तरिय सामानहरु उपलब्ध गराउने उदेश्यका साथ न्यु बाणगंगा टेडर्स सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमका बिच कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे र सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले न्यु बाणगंगा ट्रेडर्सको संयुक्त रुपमा उद्धघाटन गर्नुभएको छ…