मायादेवी अनलाइन, बुद्धभूमि ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यहाँका विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्न थालेको छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले शुक्रबार न्यानो कपडा वितरण गरेको हो । नगरको वडा नं. ९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट,…