मायादेवी अनलाइन, चारनम्बर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली केही समयअघि रुपन्देही आउनु भएको छ । ओली अघि सांझ ७ बजे यति एयरलाईन्सको बिमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आउनु भएको भएको हो । कपिलबस्तुको बहादुरगंजमा आयोजना गरिएको पार्टी प्रवेश बिशेष समारोहलाई सम्वोधन गर्न आउनु भएको हो र आज त्यतै बस्ने एमाले पोलिटब्युरो सदस्य लिला…