२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

शर्माले वाणगंगा–९ मा घरदैलो अभियान कपिलेश्वर शिवालयमा पूजा–अर्चना गरी सुरुवात

भलवाड । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १ का युवा स्वतन्त्र उम्मेदवार आशिष शर्माले वाणगंगा नगरपालिका–९ स्थित कपिलधाम परिसरमा रहेको कपिलेश्वर शिवालय मन्दिरमा पूजा–अर्चना गरी स्थानीय बुबा–आमाको आशीर्वाद लिँदै घरदैलो कार्यक्रम प्रारम्भ गरेका थिए।घरदैलो अभियानका क्रममा शर्माले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।…