२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तु–१ मा कृष्णबहादुर कुँवरको भव्य र्‍यालीसहित शक्ति प्रदर्शन

कपिलवस्तु ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ यतिबेला विशेष चासोको केन्द्र बनेको छ। यही क्रममा तारा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार कृष्णबहादुर कुँवरले आइतबार भव्य र्‍याली निकाल्दै आफ्नो राजनीतिक शक्ति प्रदर्शन गरेका छन् । वाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालाबाट सुरु भएको र्‍यालीमा क्षेत्र नम्बर…