२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नविन अर्यालसहित २० युवा रास्वपा परित्याग गर्दै एमालेमा प्रवेश

विजयनगर ।नविन अर्यालको नेतृत्वमा २० जना युवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । एक औपचारिक कार्यक्रमका बीच नवप्रवेशी युवाहरूलाई राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले स्वागत गरेको हो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले देशको विकास, राजनीतिक स्थिरता र…