२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तुमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ

दिपा महत, तौलिहवा । कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। २० वर्ष (जन्मकैद) सजाय तोकिएका बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो। मनउल्ला मुसलमानको जाहेरीका आधारमा दायर मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६९ चैत १६ गते उनलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। फैसला…