२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सवै दलकाे मुख्य प्रतिस्पर्धामा रहेका शर्माकाे यस्ता छन् प्रतिबद्धता

कपिलवस्तु । निर्वाचनको समयसिमा २ दिनमात्र बाँकी छदा राजनीतिक दलहरुबीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ । कपिलवस्तुको क्षेत्र नम्बर १ मा खासगरी ठुला दलहरुको मुख्य प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार आशिष शर्मा रहेको आकलन गरेका छन् । नेकपा एमाले, रास्वपा, नेपाली काँग्रेस, नेकपाका उम्मेदवारका निकट श्राेतले स्वतन्त्र उम्मेदवार शर्मा प्रतिस्पर्धामा रहेकाे बताए । स्वतन्त्र उम्मेदवार शर्माले चुनावी…