२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

जनजीविका र राष्ट्रियताको सवाल पहिलो प्राथमिकता: उम्मेदवार चौधरी

वाणगंगा । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र न. १ का उम्मेदवार विश्राम प्रसाद थारुले मतदातालाई आफना एजेन्डाबारे जानकारी गराउदै घरदैलो भेटघाटलाई तिव्रता दिएका छन् । बाणगङ्गा नगरपालिका अन्तरगत वडा न. १ देखि ११ सम्मका सवै वडाहरुमा निर्वाचन लक्षित वडा कमिटिको विस्तारित बैठक मार्फत चुनावी प्रचार प्रसार अघि बढाइएको हाे । वैठकमा निर्वाचन परिचालन कमिटी क्षेत्र न.…