मायादेवी अनलाइन, तौलिहवा ।सामाजिक सञ्जाल मार्फत पत्रकारलाई कुटपिटको धम्की दिने स्वास्थ्यकर्मीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिदैं सामाजिक संजालमा लेखेपछि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु शाखाले उनीमाथि कारबाहीको माग गरेको हो । नेपाल पत्रकार…