१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

नेवि संघ बुद्धभूमिले दियो कोरोना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार

मायादेवी अनलाइन, बुद्धभूमि ।गणतन्त्र दिवसको अवसर पारेर नेवि संघ बुद्धभूमि नगर समितिले कोरोना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार वितरण गरेको छ । नगरको गोरुसिंगे बडहरामा रहेको आइसोलेसन वडामा उपचाररत ७ जना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार वितरण गरेको नेवि संघ बुद्धभूमिका नेता कल्याण खनालले जानकारी दिए । स्वास्थ्य सामग्री वितरणमा नेवि संघका नेता रुपक खनाल,…