१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

वाणगंगा कोरोना रिपोर्टः ११३ परिक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेष्ठ २ गते पिसीआर परिक्षण गरिएका ११३ जना मध्ये ९५ जनाको रिपोर्ट आएको हो । जसमा ७९ जनामा कोरोना संक्रमण देखिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । यस्तै १८ जनाको रिपोर्ट आउन बाँकी छ…